हरि घिमिरे, २३ फागुन ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न.९ मा घाँस काट्ने थाकल बाट आर्कषक टोपि र झोला बन्ने भएका छन् । वडा न.९ जिनुवामा १ महिने तालिम पछि प्राकृतिक बनस्पति थाकल बाट टोपि र झोला बन्ने बताईएको छ । तालीममा सहभागि १८ जना महिलाहरुले टोपि र झोला उत्पादन गर्न सक्ने छन् । वन जंगलमा…