रुपन्देही २८ माघ । ५ लाख सुकुुम्वासी सहित १४ लाख भूमीहिन र अब्यवस्थित वसोवासीलाई जग्गाधनी पूर्जा दिनेगरी यतिबेला ४सय पालिकामा विवरण संकलनको काम जारी छ । तपाईको घरदैलोमा वा टोलटोलमा गणक खटिएका छन् । कतै तपाईलाई पनि यस्तो समस्या छ की ? समयमै वडामा संपर्क गर्नुहोस । यतिवेला विगतमा रहेको सुकुम्वासी समस्या समाधन आयोगलाई अहिले…