दाङ २६ माघ । कोरोना विरुद्ध खोप लगाउने पहिलो चरणमा लक्ष्य भन्दा बढी खोप लगाएर लुम्विनी प्रदेशका दाङ ,पाल्पा र कपिलवस्तु अब्बल दर्जामा सूचीकृत भएका छन् । ती जिल्लाले लक्ष्यको क्रमश ११९,११० र १०९ प्रतिशत बढी खोप लगाएर अब्बल दर्जामा सूचीकृत भएका हुन् । जस अनुसार दाङमा लक्ष्य भन्दा साढे ५ सय बढीले खोप लगाएका छन्…