कपिलवस्तु १७ फागुन । कपिलवस्तुको सिमा नाका २ दिनका लागी बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने बिधानसभा निर्वाचनका लाागि नेपालसँग जोडिएको कपिलबस्तु सीमा नाका २ दिनको बन्द गर्ने निर्णय गरिएको छ। कपिलबस्तुसँग जोडिएको सीमा नाका कृष्णनगर ,मार्यादपुर चाकलचौडा सहित भारतले आजदेखि फागुन १९ गतेसम्म सीमानाका बन्द गर्न लागेको जिल्ला प्रशासन…