कपिलवस्तु १० फागुन । नेपालको पाँच दलिय गठबन्धनले नेपाललाई विश्व साम्राज्यवादको खेल मैदान बनाएको एमालेका जिल्ला सदस्य सुन्दर पाण्डेले वताउनु भएको छ । उहाले गठबन्धन सरकार बनेसँगै विकास निमार्णका काम सिथिल भएको , वहुवर्षिय योजना अलपत्र परेको ,देशका १४ सय बढि सडकहरुको बजेट कटौती गरिएको जस्ता कुराले राष्ट्रिय अर्थतन्त्र संकटमा परेको दावि गर्नु भयो ।…