कपिलवस्तुको बाणगंगा ११ ओदारीमा भारतीय नम्बरको गाडिले ठक्कर दिदाँ एक जना विधार्थी गम्भिर घाईते भएकी छिन् । वाणगंगाको वडा नम्बर ११ ओदारी चोकमा शुक्रबार दिउँसो करिब २ बजे भारतीय ट्रकले ठक्कर दिदाँ ओदारी उच्च माविमा अध्ययनरत छात्रा सृजना यादव घाइते भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । तौलिहवाबाट जितपुर तर्फ आउदै गरेको युपी ४१…