कपिलवस्तु २४ फागुन ।घरेलु तथा साना उधोग महासङको २५ औ महाधिबेसनमा मुलुकभरका ६५४ प्रतिनिधि सहभगी हुने भयेका छन ।महधिबेसन अघि बिरगंजमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष श्याम गिरीले सो जानकारी दिनु भएको हो ।महासङ्मा ४२ हजार उधोमी आवद्ध रहेको र कुल उधोग मध्य ९५ प्रतिसत लघु घरेलु तथा साना उध्योग रहेका छन। बिरगंजका चार दर्जन पत्रकार…