कपिलवस्तु, ६ फागुन ।लायन्स 325 B2 को १० औँ अधिवेशन भोलि शनिबार चितवनमा हुंदैछ । जसका लागि नयाँ नेतृत्व चयनका लागि मतदान गर्न लायन्स क्लव अफ कपिलवस्तुको टोली प्रस्थान गरेको छ । जोन चियर पर्सन सुरेन्द्र घिमिरेको नेतृत्वमा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष धातानन्द भुसाल, लायन्स क्लव अफ लर्ड बुद्ध चन्द्रौटाका अध्यक्ष शिवराज सापकोटा, लायन्स…