हरि घिमिरे, २३ फागुन । कपिलवस्तुको बाणगंगा नगरपालिकाका उप मेयर चक्र पाणि अर्यालले कानुनी अधिकारमा महिलाहरु अब्बल हुन जरुरी रहेको बताउनु भएको छ । महिला कानुनी अधिकार सम्बन्धी ३ दिने तालिमको आईतबार समापन समारोहमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो “कानुन बुझेका महिलाहरुले घर देखिनै कानुन सिकाउँदै समाज रुपान्तरणमा भुमिका खेल्नु पर्छ ।”…