दाङ, ०४ फागुन । दाङको घोराहीमा बन्दकर्ताहरूले सडक खाली भएको बेलामा सिर्जनात्मक काम गरेका छन् ।बन्दका क्रममा घोराहीको तुलसीपर चोकमा बन्दकर्ताहरूले सडक सरसफाइ गर्दै जेब्रा क्रसिङ, ट्राफिक चिह्न, नो एमसीसी लगायतको पेन्टिङ गरेका छन् । एमसीसीको विरोधमा आज बुधवार विभिन्न दलका कार्यकर्ताहरूले नेपाल बन्द आह्वान गरेका छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द…