काठमाडौ २१ फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अव संपर्क मञ्चका नेता कार्यकर्ता गाउ फर्केर एमाले जिताउन लाग्नु पर्ने वताउनु भएको छ । उहाले काठमाडौ अर्घाखाची संपर्क मञ्चको अधिबशनलाई संवोधन गर्दै यस्तो वताउनु भएको हो । यस्तै नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसिसि…