एजेन्सी । युक्रेनको रक्षा मन्त्रालयले उमेरको परवाह नगरी नेपाली सहित बिश्वका सबै देशका ब्यक्तिहरुलाई सेनामा भर्ति हुन आह्वान गरेको छ ।जापान लगायत नेपालिहरु अहिले सेनामा भर्ती हुँदै आएका छन् । युक्रेनको सेनामा भर्ती हुन पासपोर्ट मात्रै भए पुग्ने जनाएको छ । उक्त घोषणा संगै नेपाली युवाहरु समेत युक्रेनको सेनामा भर्ती हुन पुगेका छन् ।त्यहाँको रक्षा…