कपिलवस्तु, २५ माघ ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.१ मा निशुल्क ७ दिने मोतिमाला बनाउने तालिम सम्पन्न भएको छ । वडा नं.१ को सहयोग तथा एकल महिला र अन्य महिला समितिको आयोजनामा निशुल्क ७ दिने मोतिमाला बनाउने तालिम आज मंगलबार सम्पन्न भएको हो ।वडा नं.१ का वडाध्यक्ष बालकुमारी पन्त अधिकारीले तालिमबाट प्राप्त सिपको सदुपयोग गर्दै तालिममा…