कपिलवस्तु २३ माघ -कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ को आयोजना तथा छन्द कालेबाबु नारायणी आखाँ अस्पताल बहादुरगंजको प्राविधीक सहयोगमा निशुल्क आखाँ शिविर संचालन भएको छ । वडाका प्रत्येक टोलहरुमा पुगी आखाँ जाच गर्ने काम भइरहेको वडा अध्यक्ष सफिक अहमद खा ले बनाउनु भयो । आखाँका रोगीहरुको निशुल्क जाँच संगै मोतिया विन्दुका रोगीहरुको अप्रेशन अस्पतालको…