दाङ २८ माघ । तुलसीपुर–१ (परिवर्तित नाम) भर्खरै १६ वर्षमा टेकेकी थिइन् । दुई वर्षसम्म तत्कालीन नेकपा माओवादीको ‘जनमुक्ति सेना’ मा लागेर घर फर्किएकी उनलाई २०६२ सालमा सेनाले नजिकैको बजारबाट गिरफ्तार गरेर घोराही ब्यारेकमा लगेको थियो ।‘माओवादीको आरोपमा सेनाले तीन महिना बन्दी बनाएर राख्यो’ उनले भनिन्, ‘ब्यारेकमा बस्दा मैले जे भोगें, त्यो सम्झँदा अहिले पनि…