काठमाडौं, २१ माघ । कर्णाली प्रदेश सरकारले भेडापालक कृषकहरूलाई ’गोठालो भत्ता’ वितरण गर्ने भएको छ। उनीहरुलाई प्रोत्साहित गर्न प्रत्येक महिना १५०० रुपैयाँ अर्थात् १८ हजार वार्षिक भत्ता वितरण गर्न लागिएको बताईएको छ। भत्ता प्राप्त गर्न जुम्लाका २६५ कृषकले निवेदन दिएको र तीमध्ये झन्डै १५० जनालाई अध्ययनपछि ’गोठालो भत्ता’ वितरण गरिने पशु अस्पताल तथा पशुसेवा कार्यालयका…