कपिलवस्तु १७ मंसिर ।३३ औ बिश्व एड्स दिवसमा कपिलस्तुको तौलिहवामा जिल्ला स्वास्थ्य कार्यालयले हाल सम्म ५ सय १२ जना सकृय संक्रमित रहेको र एड्सका कारण ८७ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक गरेकोछ । सोही अवसरमा ४० संक्रमित बालबालिकाहरुलाइ न्यानो कपडा बाडिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सो बितरण गरिएको हो…