काठमाडौं १९ माघ – आफूलाई प्रहरी सहायक निरीक्षक (असई) भएकाे बताउँदै ढाँट्ने एक व्यक्ति काठमाण्डाैबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरकाे सूर्यविनायक नगरपालिका ८ डाेलेश्वरका साेनाम तामाङ रहेका प्रहरीले जनाएकाे छ । आज बुधवार दिउँसाे भद्रकाली चेक प्वाइन्टमा जाँच गर्ने क्रममा तामाङले आफू असई भएकाे बताएपछि प्रहरीलाई शङ्का लागेकाे थियाे । त्यसपछि खाेजी गर्दा…