कपिलवस्तु २३ माघ – जिल्लाको शिवराज नगरपालिकाको मुख्य आम्दानी रहेको नदीजन्य पर्दाथ ठेक्काको सबै भन्दा ठूलो सूरई नदी ठेक्का रोक्न स्थानीय ठेकेदार र जनप्रतिनिधीहरुकै चलखेल भइरहेको आरोप लागेको छ । गत आ.ब.मा ५ करोडमा गएको सुरई नदीको ठेक्का रोकेर ३१ लाखमा ठेक्का गएको जोकोही नदी ठेकेदारलाई पोस्न योजनाबद्ध ठेक्का रोकिएको छ । जम्मा ४५ सय घनमिटर…