एजेन्सी ।बालबालिकाको पाचन प्रक्रियालाई दुरुस्त राख्न उनीहरूलाई फाइबरयुक्त फल खान दिनुपर्छ । केरा, स्याउ, अम्बालगायत फलले बच्चाहरूलाई पाचनसम्बन्धी विभिन्न समस्याबाट बचाउँछ। स्वस्थ पाचन प्रक्रियाका लागि बालबालिकालाई यी पाँच फल दिनुपर्छः केराकेरामा भरपुर मात्रामा फाइबर पाइन्छ । यसले पेट सफा राख्न मद्दत गर्छ । केरा खाँदा कब्जियत हुँदैन । अपचको समस्याबाट बच्चालाई टाढा राख्न केरा खान…