काठमाण्डौ २१ माघ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सभामुख अग्नी प्रसाद सापकोटा बिधी र पद्दतीमा नचलेकाले उनलाई जतिसक्यो चाडो हटाउनु मुलुकका लागि हितकर हुने बताएका छन्।सभामुख सापकाटाले पदिय मर्यादा आचारण मात्र उल्लंघन गरेका होईनन उनले बिधी पद्दती र कानूनको खिल्ली उडाएका छन् त्यसैले उनलाई जतिसक्दो चाडो हटाउनु पर्छ काठमाडौमा आयोजित कार्यक्रममा रायमाझीले भने।पहिला एमालेलाई…