बुटवल २६ कार्तिक । भोका र नाङगाको पक्षमा अदालतको गजव आदेश आएकोछ । संविधानमा मौलिक हकका रुपमा खाद्यआवास र आधारभूत स्वास्थ्य राखेको नेपालको संविधानले यस्तो आदेश कार्यान्वयन वाध्यकारी हुने तहमा पुराएको हो । फलस्वरुप उच्च अदालत तुलसीपुर बुटवल इजलासले जीवनयापन गर्न गाह्रो भएका र भोकमरीमा परेका व्यक्तिहरुलाई राहत वितरण गर्न बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र…