कपिलवस्तु, १७ माघ । स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै एमाले निकट जनवर्गिय संगठनले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेस गरेका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्री शेर वहादुर देउवालाई ज्ञापन पत्र पेस भएको छ । एमाले नेतृ तथा संविधान सभा सदस्य शान्ती देवी हरीजनले प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे लाई ज्ञापन पत्र पेस…