काठमाडौ १८ कार्तिक । मंगलवार सम्म मृत्यू भएका र कुल संक्रमितको संख्या तुलना गर्दा नेपालमा कोरोनाको मृत्यूदर सून्य दशमलव ५६ प्रतिशत रहेको पाइएको छ । यो संगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल सङ्ख्या…