कपिलवस्तु १० माघ । कपिलवस्तु नगरपालिका १२ मा सवारी दुर्घटना भएको छ ।बहादुरगन्ज देखी तौलिहवा जादैं गर्दा बर्गदी गाउँ नजिकै उक्त दुर्घटना भएको हो ।गाडीमा सवार नेकपा एमाले कपिलवस्तुमा नेता मंगल प्रसाद गुप्ता सहित चार जना समान्य घाइते भएका छन ।लु २ च ६४५३ नम्बर जिप अपरन्हा ४ बजे दुर्घटनामा परेको हो । गाडी अनियंत्रित…