माघ १३, एजेन्सी न्यु दिल्ली – बाघको सङ्ख्या दोब्बर बनाए बापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको महत्त्वपूर्ण पुरस्कार जितेको छ । भारतको सत्यमङ्गलम् टाइगर रिजर्भले पनि बाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया निकुञ्जसँगै पुरस्कार जितेको छ ।सन् २०१० यता जङ्गली पाटेबाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जले डब्लुयूडब्ल्यूएफको टीएक्सटु (TX2) पुरस्कार…