पार्वती पाण्डे / हरि घिमिरेकपिलवस्तु २८ माघ । कपिलवस्तुको बाणगंगा मिडियाको हव भएकोले संचार सहकार्यवाट मात्र विकास र समृद्धी हासिल गर्ने गरी काम गर्ने प्रमुख प्रशासकिय अधिकृत टेकनारायण पन्थीले वताउनु भएको छ । कपिलवस्तुमा केहि दिन अगाडि सरुवा भई आउनु भएका प्रमुख प्रशासकिय अधिकृत पन्थिले सेवालाई छिटो छरितो र पारदर्शिता , सुशासनका लागि जोड दिने…