काठमाडौं १२ माघ - प्रहरीले अनलाइनको माध्यमबाट जुवा सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाग्लुङ घर भई काठमाडौंको ठमेलमा ठमेल होस्टल सञ्चालन गर्दै आएका राकेश कुमार क्षेत्री र भारत दिल्ली तिलकनगर घर भई ठमेलमा बस्दै आएका जसपाल सिंह रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी बृत्त, लैनचौरबाट प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ठमेलबाट…