काठमाण्डौ, ०७ माघ । नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ । माघ १५ गते गर्ने भनिएको अधिवेशन कोरोना सङ्क्रमणका कारण स्थगित गरिएको नेपाली कांग्रेसले जनाएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन स्थगित भएको कांग्रेस निर्वाचन समितिले विज्ञप्ति…