काठमाडौं ७ माघ । एमाले महासचिव शंकर पोखरेलले देशवासीको नाममा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको संबोधनको कडा आलोचना गर्नुभएको छ । मुलुकको आवश्यकता र आर्थिक सुधारको पाटोमा प्रधानमन्त्रीको संबोधन पुर्णत असफल रहेको भन्दै महासचिव पोखरेलले ११ बुँदे प्रतिटिप्पणी गर्नुभएको छ ।उहाले हावाको महल खडा गर्न खोजेकोले यसको कुनै स्वरुप नरहेको स्पष्ट पार्नु भएको छ । पोखरेलका…