कपिलवस्तु, असोज ६ गते।नेकपा (एमाले) केन्द्रीय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले जेनजी पुस्ताले उठाएका मागहरूलाई आत्मसात् गरेर अघि बढ्नु आजको आवश्यकता भएको बताएका छन्। शनिबार कपिलवस्तुमा आयोजित एक कार्यक्रममा बोल्दै पन्थीले जेनजीका मागहरू सामान्य वा सीमित पुस्ताको मात्रै नभई सम्पूर्ण नेपाली जनताका साझा चासोका विषय भएको उल्लेख गरे। “जेनजीका…