कपिलवस्तु २२ जेठ ।कपिलवस्तुमा कोभिड १९ का थप १२ जना पोजेटिभ पुष्टि भएका छन् । वाडगगा नगरपालिका वाड न १ बर्ष २१ का पुरुष १ जना, वाड न २ का बर्ष ८,२६ का महिला २ र बर्ष ३९ का पुरुष १, वाड न ४ का बर्ष ३४ का पुरुष १ र वाड न ७ का…