काठमाडौं ४ माघ । उखु किसानलाई पाँचवटा चिनी उद्योगले ७ करोड ६० लाख ७९ हजार १३० रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ । पाँच वर्षअघि मिललाई उखु बिक्री गरेका किसानहरुले अझै भुक्तानी नपाएका हुन् । उखुको बक्यौता नपाएको भन्दै किसानहरुबाट गुनासो आएपछि मन्त्रालयले पुस २० गते चिनी उद्योग भएका विभिन्न जिल्ला प्रशासन…