काठमाडौँ २२ पुस— सत्ता गठबन्धन पाँच दल आबद्ध उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले बुधबार प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर संसद्को गतिरोध अन्त्य गर्न र अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा सहयोग गर्न आग्रह गरेका छन् । पौडेलले लामो समय संसद् अवरुद्ध बन्दा जनताको सरोकारका विषय…