कपिलवस्तु, २० माघ । लुम्बिनी प्रदेश योजना आयोगको एक टोलीले कपिलवस्तुको विजयनगर गाउँपालिकामा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खोल्ने तयारीको लागि अनुगमन गरेको छ । बुधबार आयोगको टोलीले कागज उद्योग र मल कारखाना सञ्चालन गरिने क्षेत्रलाई अनुगमन गरिएको आयोगले जनाएको छ । विजयनगर गाउँपालिका–४ स्थित देउपुराको पुर्व सुरई नदीको छेउमा कागज उद्योग र प्राङ्गारिक…