कपिलवस्तु १८ माघ -कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रबाट काठ बोक्दै गरेको ६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । मायादेवी साझेदारी वनको कोठी खोला नजिक ४ थान सालका गोलियासहित ६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको सव डिभिजन वन कार्यालय पिपराका सहायक वन अधिकृत शिव खत्रीले बताउनु भयो ।रातको २ बजे गस्ती टोलीले काठ लोड गरी लैजान लागेको अवस्थामा…