काठमाडौं । प्रधानमन्त्रीको सुरक्षामा कार्यरत २८ जना सैनिकलाई कोरोना भाईरस संक्रमण पुष्टि भएपछि नेपाली सेनाले सो टिमलाई बदली गरेको छ । संक्रमित सैनिक कर्मचारीलाई नागार्जुन गरपालिका–१ स्थित इचगुंको आइसोलेशनमा राखिएको छ । सो आईसोलेशनको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । ठुलो संख्यामा सैनिक कर्मचारीलाई संक्रमण देखिएपछि प्रधानमन्त्री निवासमा नयाँ टिम…