काठमाडौं २६ पुस । राष्ट्रिय सभा सदस्यको आउँदो माघ १२ गते हुने चुनावमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता आज देखि लागू हुदैँ छ । निर्वाचन आचारसंहिता २०७२ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता पालना सम्बन्धित सबैको कानुनी तथा नैतिक दायित्व हुने भएकाले पूर्णरूपमा पालना गर्नरगराउन सम्पूर्ण सरोकारवालामा निर्देश…