काठमाडौं १३ माघ – १२ हजार थान नक्कली मास्कसहित काठमाण्डौबाट चार जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यकाको विभिन्न ठाउँमा अमेरिकन ब्रान्ड ‘थ्री एम’ मास्कको लोगो प्रयोग भएको नक्कली मास्क बिक्री/वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले त्रिपुरेश्वरको महालक्ष्मी इशान इन्टरप्राइजेज र अनसेट सप्लायर्समा छापा मारेर चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भएका महालक्ष्मी…