कपिलवस्तु, २४ पुष ।नेकपा एमाले कपिलवस्तुको जिल्ला अधिवेशन आजबाट सुरु भएको छ । बाणगंगाको बुङचीमा रहेको सिद्धार्थ क्याम्पसको सभा हलबाट जिल्ला अधिवेशन सुरु भएको हो । अध्यक्ष देखि सदस्यसम्म आकांक्षी धेरै भएपछि सहमति हुने सम्भावना कम देखिएको छ । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित १ सय २० सदस्य जिल्ला कमिटी निर्वाचित हुने…