कपिलवस्तु, १० पुष ।कपिलवस्तुको धार्मिक पर्यटकीयस्थल श्री कैलाश आश्रम नन्दनगरमा आयोजित २७ औं ज्ञानमहायज्ञको आय व्ययको विवरण सार्वजनिक गरिएको छ । मंसिर १४ गतेदेखि २२ गतेसम्म संचालन भएको ज्ञानमहायज्ञको यज्ञ आयोजक मूल समितिले आय व्ययको विवरण सार्वजनिक गरेको हो । ज्ञानमहायज्ञबाट २८ लाख ८५ हजार ३ सय ४० सहयोग जुटेको समितिले जनाएको छ । जसमा…