कपिलवस्तु ९पुस। नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशनबाट कपिलवस्तुका ठुला हस्तीले पाएनन ठाँउ ;काङ्ग्रेस केन्द्रिय सदस्यमा देशकै कान्छी रुपाको नाउँ भन्ने चरितार्थ भएको छ। यश अघिका केन्द्रिय सदस्य अतहर कमाल, अभिसेख प्रताप शाह ,राजेश सिंहले पार्टीको टिकट पायनन भने बिरेन्द्र कानोडिया केन्द्रीय सदस्यमा हारे ।पार्टीको १४औँ महाधिवेशनमा केन्द्रिय सद्स्यमा ठुलाहस्ती कोहि पनि परेनन। तर महाधिवेशन अन्तर्गत मङ्सिर…