भेषराज पाण्डेकपिलवस्तु ७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नौमुरे बहुउदेश्यीय आयोजना र कालिगण्डकी ड्राइभर्सन आयोजनाले एमालेको सरकार पर्खि रहेको वताउनु भएकोछ । उहाले यी दुई आयेजनाले खासगरी कपिलवस्तु रुपन्देही र अन्य छिमेकी जिल्लामा विधुत सिंचाई र खानेपानीको सुनिश्चिता गर्नेछन् त्यो काम एमाले सरकारमा आउदा साथ अघि बढाउछ उहाले भन्नु भएकोछ । ओलीले…