हरि घिमिरे,०३ पुष ।बाणगंगा र गजेहडा भू.पू. सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम आज (शनिबार) बाणगंगा १ उत्तमनगरमा रहेको खानेपानीको आफ्नै प्राङ्गणमा सम्पन्न भएको हो । “सफा पानी सफा बानी सहयोग पुर्याउने भू.पू. सैनिक खानेपानी, सफा पानी पिउ निरोगी बनौं” भन्ने मूल नारालाई आत्मासाथ गर्दै…