स्याङजा २८ भदौँ । गण्डकी प्रदेशका थप तीन जना कोरोना भाइरसका सङ्क्रिमतको ज्यान गएको छ । योसँगै गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार काठमाण्डौका विभिन्न अस्पतालमा तीन जनाको ज्यान गएको हो । तनहुँको आबुखैरेनी गाउँपालिका ४ की ७६ वर्षीया वृद्धाको मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा…