बुद्धभुमि, २९ मंसिरअख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको बुद्धभूमि नगरपालिका सहित ३ वटा नगरपालिकामा छापा मारेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका, सुनसरीको भोक्राहा नगरपालिका र कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता (सह सचिव) नारायण प्रसाद रिसालले बताए । पाँच लाखभन्दा बढी रकमको खरिद र भुक्तानीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले स्थलगत छानबिनका लागी…