बुटवल २५ मंसिर । पश्चिम क्षेत्रकै आर्थिक केन्द्रका रुपमा रहेको बुटवलमा प्रमुख टाउको दुखाईको विषय मध्य भागमा पर्ने ६ लेन सडक भएको छ । पटक–पटक समय थप गर्दा पनि बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक बिस्तारको काम सम्पन्न हुन नसक्दा यो मार्ग मृत्यु मार्ग बन्ने गरेको छ ।घाम लाग्दा धुलाम्य तथा हल्का वर्षा हुनासाथ हिलाम्य हुने…