काठमाण्डौ, ०४ माघ । सत्तारुढ गठबन्धनका नेताहरु वैशाखमा नै पालिकाको चुनाव गर्न सहमत भएका छन्। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनका नेताहरुले संविधानअनुसार समयमै चुनाव गर्नुपर्नेमा सहमति जनाएका हुन् । तर यस विषयमा थप गृहकार्य आवश्यक भएको भन्दै फेरि बैठक बस्ने भएको छ । थप छलफल गरेर पर्सि बिहीवार फेरि बैठक बस्ने तयारी…