कपिलवस्तु १ माघ दलीय भागबन्को आधारमा सरकारले २८ वटा जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष तोकेको छ। सत्तारुढ दलका जिल्ला नेताहरुलाई आयोगको अध्यक्ष बनाइएको छ ।तर सुकुम्वासी भूभीहिन र अब्यवस्थि बसोबासको सघन क्षेत्र कपिलवस्तुले भने नेतृत्व पाउन सकेन । यो जिल्लामा कांग्रेस माओवादी केन्द , नेकपा एस र मधेसवादी दलका नेताको आफ्नो दलले पाउनु पर्ने दवावका…