हरि घिमिरे, ०५ पुष ।कपिलवस्तुको बुद्धभुमिमा भएको माध्यामिकस्तरिय बक्तित्वकला प्रतियोगितामा रेसिडेन्सीयल अङ्ग्रेजी बोडिङ्ग स्कुलकी छात्रा प्रथम भएकी छन् । किशोर किशोरी तथा युवा कार्यक्रम (AYP) अन्तर्गत सञ्चालन भएको “आजको आवश्यकता किशोर किशोरी मैत्री स्वास्थ्य सेवाको सुनिश्चितता” बिषयमा प्रतियोगिता सञ्चालन भएको थियो । जसमा सहभागी १४ जना प्रतिस्प्रधिलाई उछिन्दै रेसिडेन्सीयल अङ्ग्रेजी बोडिङ्ग स्कुलका छात्रा कुसुम न्यौपाने…